काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिकी सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले दुईजना भाइहरुलाई भाइटीका लगाइदिएकी छिन् ।

राजधानीमा बुधबार डा.राणाले आफ्ना दुईजना भाइहरु भुषणशम्शेर जबरा र सोम पनेरुलाई भाइटीका लगाइदिएकी हुन् ।

डा.राणाले शुभ साइतमा जबरा र पनेरुलाई भाइटीका लगाइदिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर