काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटवार्ता हुने भएको हो । भेटवार्ता सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ ।
यस्तै, दुई शीर्ष नेताबीच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ ।







