काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले दिदीहरुको हातबाट टिका ग्रहण गरेका छन् ।

उनले दिदीहरु लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका हुन् । सामाजिक सञ्जालमा उनले भाइटीकापछिको तस्विर सार्वजनिक गर्दै आफ्ना दिदीहरुलाई सबै देवी देवताहरुले रक्षा गरून् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर