काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा शनिबार सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा फुटबल खेल आयोजना गरिएको हो ।

खेलमा सञ्चारकर्मीको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर