काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ ।

शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक यही माघ १४ र १५ गते बस्दैछ । सोही बैठकको तयारीका लागि सचिवालय बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर