काठमाडौं । राष्ट्रिय सभाले पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोमक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको शोक प्रस्ताव पारितको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

८० वर्षिय पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको मंगलबार निधन भएको थियो । शोक प्रस्ताव पारितसँगै बैठक २८ गतेसम्म स्थगित भएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर