काठमाडौं । बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ । आज (आइतबार) दिउँसो आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगो नियन्त्रणमा लिन छ वटा दम्कलको प्रयोग गरिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट कति क्षति भयो भन्ने अहिले विवरण आइनसकेको बताइएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर