काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जिबी राईको बैंकसँग सम्बन्धित विवरण मागेको छ ।
विभागले २० वटा बाणिज्य बैंकको नाममा पत्र काट्दै रवि र जिबीको खाता भए नभएको ? खाता भए त्यससँग सम्बन्धित विवरण लेखि पठाउन भनेको हो ।