काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ ।

श्रीमती राधिका शाक्य र अरु पारिवारिक सदस्यहरुसहित ओली चन्द्रागिरी पुग्नु भएकाे हाे ।

प्रतिक्रिया!!

सम्बन्धित खबर