काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सको आठौं विकेट प्राप्त गरेको छ। स्पिन बलर ललितनारायण राजवंशीले आइरिस टोलीका लियम म्याकार्थीको विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।

१७ औं ओभरको खेल चलिरहँदा आयरल्यान्ड वुल्भ्सले आठ विकेटको क्षतिमा १०३ रन जोडेको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर