काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रविले यस्तो बताएका हुन् । उनले भने, “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”

प्रतिक्रिया!!

सम्बन्धित खबर