काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजुदपनि प्रधानमन्त्री दाहालले सदनमा आफूमाथि सदनको विश्वास छ भनेर मत मागेका छन् ।

उनको सम्बोधन जारी रहँदा कांग्रेसको भने अवरोध पनि जारी छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर