काठमाडौं । परराष्ट्रमन्त्री डा.आर्जु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज (सोमबार( मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका विदेश सचिव मिस्रीले आज फर्किने कार्यक्रम रहेको छ । भेटमा दुई देशबीचको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर