काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव निरीक्षकहरु वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् ।प्रहरी महानिरीक्षकको पुस ४ गतेको निर्णयानुसार उनीहरुको बढुवा तथा पदस्थापन गरिएको हो ।

वरिष्ठ सईहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पुस ७ गतेको निर्णयानुसार पदस्थापन पनि गरिएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सु(शोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर